Bisal Chautari Logo

अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन सुरु गर्ना साथ वम विस्फोट

- १२ मंसिर २०७४, मंगलवार १०:३४ मा प्रकाशित


boom blast
विशाल चौतारी समाचार
ललितपुर,२०७४ मंसिर १२ मंगलवार । वाम गठबन्धनले गरेको चुनावी सभालाई लक्षित गरेर बम विस्फोट भएको छ । लगनखेल बस पार्कमा बाम गठबन्धनले आयोजना गरेको नमुना मछिन्द्र माध्यामिक विद्यालय नजिकै बम विस्फोट भएको हो ।
गठबन्धनले आयोजना गरेको कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो सम्बोधन सुरु गर्ना साथ विस्फोटको ठुलो आवाज आएको थियो ।

प्रतिक्रिया