Bisal Chautari Logo

मोटरसाइकल भिरबाट खस्दा दुईको मृत्यु

- ११ मंसिर २०७४, सोमबार ०५:३५ मा प्रकाशित


Death of two
विशाल चौतारी समाचार
मलेखु, धादिङ,२०७४ मंसिर ११ सोमवार । उत्तरी धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं १ सल्यानटारमा आज बिहान मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ध्रुवराज राउतका अनुसार सल्यानटारबाट आरुघाटतर्फ जाँदै गरेको बा८९प ७२७ नं को मोटरसाइकल भिरबाट खसेर दुुर्घटना भएको हो । रासस

प्रतिक्रिया