Bisal Chautari Logo

ताप्लेजुङको याङ्मा मतदान केन्द्रमा जम्मा १६ मत खसे

- १० मंसिर २०७४, आईतवार ११:२९ मा प्रकाशित


total of 16 votes fell
विशाल चौतारी समाचार
काठमाडौँ ,२०७४ मंसिर १० आइतवार । ताप्लेजुङको याङ्मा मतदान केन्द्रमा १६ मत खसेको छ। ५७ मतदाता रहेको फक्ताङलुङ गाउँपालिका ७ मा रहेको याङ्मामा ४१ जना मतदाता अनुपस्थित भएका छन्। गाउँमा रहेका मतदाता सबैले भोट खसालेपछि याङ्मामा दिउँसो तीन बजेनै मतदान सकिएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिए।

प्रतिक्रिया