Bisal Chautari Logo

गोकर्णमा पेस्तोलसहित युवक पक्राउ

- २८ कार्तिक २०७४, मंगलवार १०:०५ मा प्रकाशित


A young man with a pistol in Gokarna
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २८ मंगलवार । सोमबार गोकर्णेश्वर नगरपालिकाबाट एक युवकलाई प्रहरीले कटुवा पेस्तोलसहित पक्राउ गरेको छ । ललितपुरको गोदावरी नगरपालिका–५ बस्ने सिन्धुपाल्चोक, चौताराका धीरेन ओप्ठलाई पक्रउ गरेको हो ।
                                                                                                                     फाइल फोटो

ओप्ठको साथबाट एक एक थान कटुवा पेस्तोल र पेस्तोलमा लाग्ने एसएलआरको गोली र दुई थान रडसहित प्रहरीले पक्राउ गरेको हो ।
गोकर्णमा प्रहरीले जाँच गर्ने क्रममा बा ८८ प ८२८४ नम्बरको मोटरसाइकलमा सवार उनको साथबाट उक्त हातहतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया