Political news
विशाल चौतारी समाचार
झापा, २०७४ कात्तिक २६ आइतवार । सामाजिक सञ्जामाम मंसिर ९ गते एमाले र माओवादीबीच पार्टी एकता हुने भनेर समाचारहरु आएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले खण्डन गरेका छन् । मंसिर ९ गते पार्टी एकीकरणको कुनै कार्यक्रम नरहेको पनि स्पषट पारेका छन् ।
फाइल फोटो
झापाको गौरादहमा आइतबार बिहान भएको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले भने, ‘बिहानै साथीहरुले एकीकरणको कुरा सुनाउनुभयो, यो कहाँबाट आयौ खै । मैले प्रचण्डजीलाई फोन गरेर पनि सोधें, उहाँलाई पनि थाहा छैन ।
प्रतिक्रिया