Bisal Chautari Logo

ला लिगा रियलको सहज जित

- २० कार्तिक २०७४, सोमबार ११:०२ मा प्रकाशित


La Liga Rialo’s innocence
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक २० सोमवार । स्पेनिस ला लिगाअन्तर्गत आइतबार रियल म्याड्रिडले लास पाल्मासलाई ३–० ले पराजित गरको छ । क्यासेमिरोले पहिलो हाफको चार मिनेट बाँकी हुँदा गरेको गोलमा रियल अगाडी बढेको थियो । दोस्रो हाफमा उसका लागि मार्को एसेन्सियो र इस्कोले गोल थपे । यस जितसँगै रियलको ११ भएको छ ।
                                                                                                                         फाइल फोटो

रियलका लागि कासेमिरो, मार्को असेन्सिओ र इसक्ले एक एक गोल गरे। जितपछि १२ खेलबाट २३ अंक जोडेकों रियल मड्रिड अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ। भने शीर्ष स्थानको बार्सिलोनाभन्दा ८ अंकले पछि छ। ११औँ चरणको खेल समाप्तीपछि बार्सिलोना ३१ अंकका साथ शीर्ष स्थानमा छ भने २७ अंक जोडेको भ्यालेन्सिया दोस्रो स्थानमा छ।

प्रतिक्रिया