Bisal Chautari Logo

कञ्चनपुरमा बाख्राको कृत्रिम गर्भाधान गराउँदै

- १७ कार्तिक २०७४, शुक्रबार ११:१७ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक १७ शुक्रवार । कञ्चनपुरको लालझाडी गाँउपालिकामा रहेको पशु शाखाका प्राविधिक कर्मचारी बाख्रामा कृत्रिम गर्भाधान गराउँदै । उन्नत नश्लका बाख्रा उत्पादन गर्न यहाँ पहिलो पटक बाख्रामा कृत्रिम गर्भाधान सेवा शुरु गरिएको छ । तस्बिरः

  तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

 

प्रतिक्रिया