Bisal Chautari Logo

रणवीर कन्डमको विज्ञापनले सार्वाधिक चर्चामा

- १३ बैशाख २०७१, शनिबार १६:१८ मा प्रकाशित


ranbir singh condom ad
मुम्बई, १३ बैशाख । बलिउड चलचित्र उद्योगमा अहिले सबै कुरामा फिट हुने एउटै नाम चर्चामा रहेको छ अभिनेता रणवीर कपूर । यस्तै क्रममा अभिनेता रणवीरले कन्डमको विज्ञापनमा अभिनय गरेका छन् । सो विज्ञापन सार्वजनिक भएपछी अभिनेता सिंहको विज्ञापनको भन्दा उनको बढि चर्चा भएको छ । 
विज्ञापन सार्वजनिक भएसंगै सो भिडियो यूट्यूबमापनि अभिनेता रणवीरको अभिनयको तारीफ गरीएको छ । त्यस्तै सामाजिक संजालमा यसको व्यापाक चर्चा भैरहेको भिडियो हेरेर प्रतिकृया जनाउँने फ्यानहरुले अभिनेता रणवीरको कामलाई प्रशंसा गरेका छन् । र कत्तिपयले भने आलोचना पनि गरेका छन् । तर रणवीर सिंहले भने सुरक्षाको लागि अपनाइने साधन भएकाले सन्देश प्रवाह गर्न विज्ञापन खेलेको बताएका छन् ।

add

प्रतिक्रिया