Bisal Chautari Logo

गुल्मीमा गाडी भिरबाट खस्यो, गाडीमा सवरी १३ जना के भए?

- १३ कार्तिक २०७४, सोमबार ०८:४९ मा प्रकाशित


The car collapsed in Gulmi
विशाल चौतारी समाचार
गुल्मी, २०७४ कात्तिक १३ सोमवार । गुल्मीमा १३ जना यात्रु बोकेको गाडी भिरबाट खसेको छ । गुल्मीदरबार गाउँपालिका ४ मा गाडी (माइक्रो) दुर्घटना भएको हो ।
वुटवलबाट तम्घासकाका लागि छुटेको बा४ख ५५०१ नं. को गाडी भिरबाट करीब ३०० मिटर तल खसेको स्थानीयले जानकारी दिएका छन् ।
गाडीमा बुटवलबाट चालकसहित १३ जना यात्रु चढेका थिए । स्थानीयका अनुसार गाडी अर्काे गाडीसाग ठोक्किएर दुर्घटना भएको हो । घटनाको थप विवरण आएको छन् ।

प्रतिक्रिया