Bisal Chautari Logo

पूर्व श्रीमतीको जन्मदिनमा ऋतिक रोशन, उनकी श्रीमती नैना बच्चनसँगै

- ९ कार्तिक २०७४, बिहीबार १२:०३ मा प्रकाशित


Ritik Roshan celebrate bithday x-wife
एजेन्सी
काठमाडौँ, २०७४ कात्तिक ०९ बिहीबार । सुजैनले आफ्नो ४१ औँ जन्मदिन मनाएकी छिन् । उनको जन्मदिनमा ऋतिक रोशन पनि उपस्थित थिए । ऋतिक, सुजैनको पूर्व श्रीमान् हुन । आफ्नी पूर्व श्रीमतीको जन्मदिनको पाटीमा ऋतिक आफ्नी श्रीमती नैन बच्चनसँगै पुगेका थिए ।
उनले आफ्नो जन्मदिन मुम्बको लेअर पेरेल स्थित कोको पब मा मनाए। आफ्नो जन्मदिनको पाटीमा पूर्व श्रीमान् ऋतिक रोशन समेत थुप्रै सेलिब्रेटिहरु देखिए । उक्त पाटीमा ऋतिक र सुजैनको पटक पटक एकैसाथ आखँ जुधेको थियो ।
सुजैनको जन्मदिनको पाटीमा ऋतिक रोशन, उनको श्रीमती नैन बच्चन, करन जोहर, सोनाली बन्द्रे, गोल्डी बहल, कुणाल कपुर र ट्वििंकल खन्ना र गायिका ओबेरोय पार्टीमा उपस्थित थिए। यसबाहेक, सुजैनको भाइ जयद खान, समाजवादी शनि दिवानले पनि पार्टीमा दखिए ।

प्रतिक्रिया