Bisal Chautari Logo

२० बर्षीय युवतीले फेसबुकमा यस्तो स्टाटस पोष्ट गरेर आत्महत्या गरे, कारण यस्तो छ

- ७ कार्तिक २०७४, मंगलवार ०७:४२ मा प्रकाशित


A 20-year-old woman committed suicide
विशाल चौतारी समाचार
काठमाडौँ, २०७४ कात्तिक ०७ मङ्गलवार । आत्महत्या विभिन्न कारणले गर्दा बढ्दै गएको छ । आत्मत्या गर्नेमा सबै भन्दा बढी युवायुवतीहरु नै रहेको पाइन्छ । त्यास्तै आइतबार साझँ पनि एक २० बषीया युवतीले आफ्नै घरको कोठमा सलको पासो लगाएर आत्महत्या गरेकी छिन् । स्थाई घर झपा बिर्तामोड भएकी रिचा सेढाइले आत्महत्या गरेकी हुन ।
आइतबार दिउसो करिब ३/४ बजे उनको मृत्यु भएको बिर्तामोड प्रहरी कार्यलयाका डिएसपी राजकुमार सिवालले बताए । सिवालले भने ‘हामीलाई ५ बजे तिर खबर आयो । हामी पुग्दम शरीरको रगत आलै थियो ।’ रिचाले कुनै सुसाइड नोट नलेखेको कारण उनको आत्महत्याको ठोस कारण पत्ता लगाउन सकेको छैन ।
उनको लक्ष्या डाक्टर बन्ने रहेको तर डाक्टर पढ्ने खर्च आफूसँग नभएको हुनाले आत्महत्या गरेको आफन्ताहरुले बताए पनि अझै पनि बास्ताबिबता भने पत्ता लागेको छैन ।
बुबा र आमा बजार गएको बेलमा रिचाले आत्म हत्या गरेकी हुन । केही समया अगाडि सामाजिक सञ्जाल फेसबुकमा एउटा निराशवादी स्टाटस पोस्ट गरेकी थिइन । तर रिचा निराश नरहेको उनका बुबाले प्रहरीलाई बताए । उनले आत्महत्या गर्नु भन्दा केही अगाडि एउटा फोटो सहित ‘यदि म मरे भने मेरो बारेमा सबैभन्दा बढी के सम्झनु हुन्छ रु’ भनेर स्टाटस पोस्ट गरेकी थिइन ।

प्रतिक्रिया