Bisal Chautari Logo

नारायणीमा डुबेर दुईजना बेपत्ता

- १९ आश्विन २०७४, बिहीबार ०५:३१ मा प्रकाशित


Two people disappeared
विशाल चौतारी समाचार
नवलपरासी, २०७४ असोज १९ बिहिबार । नवलपरासीको कावासोतीमा नारायणी नदीले बगाउँदा दुईजना बालक बेपत्ता भएका छन् । कावासोती–११ लौगाई घाटमा पौडी खेल्ने क्रममा बुधबार दुईजना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
                                                                                                                                फाइल फोटो

बेपत्ता हुनेमा स्थानीयवासी १० वर्षीय सुमन महतो र ८ वर्षीय सुसन महतो रहेको प्रहरीले जनाएको छ । बेपत्ताको स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा खोजी जारी छ । पौडी खेल्न गएका उनीहरु एकाएक नदीमा बेपत्ता भएपछि अन्य साथीले आफन्तलाई खबर गरेका थिए ।रासस

प्रतिक्रिया