Bisal Chautari Logo

६ बर्षाकी बालीका आफ्नै बाजेबाट बलात्कृत

- ११ आश्विन २०७४, बुधबार १०:०९ मा प्रकाशित


 6 year old child rap 
विशाल चौतारी समाचार
बर्दिया, २०७४ असोज ११ बुधबार । वारबर्दिया नगरपालिका–११ खुन्टीपुरगाउँमा आफ्नै ६ वर्षीया नातिनीलाई बलात्कार गरेको अरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेकोे छ ।
वालिका घरमा एक्लै बसिरहेको बेला आफ्नै नातिनीलाई बलात्कार गर्ने ५० वर्षिय बाजेलाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । पीडित बालिकालाई महिला सेवा केन्द्रमा राखिएको छ । रासस

प्रतिक्रिया