Bisal Chautari Logo

आइपीएल चलिरहदा अनुष्काको बर्थ डे मनाउन बिराट जोधपुरमा

- १८ बैशाख २०७१, बिहीबार १५:५५ मा प्रकाशित


Anushka Sharma and Virat Kohli In Jodhpur
एजेन्सी 
जोधपुर, १८ बैशाख । क्रिकेटर विराट कोहली आइपीएल म्याच चलिरहदापनि अभिनेत्री अनुष्का शर्माको बर्थ डे मनाउन जोधपुर पुगेका छन् । दुबईदेखी मुम्बई हुदै एयर इन्डियाको फ्याइटबाट गत मंगलबार मात्र जोधपुर पुगेका थिए । 
त्यहादेखी क्रिकेटर बिराट कोहेली हेरिटेज होटलमा गायब भएका थिए । त्यही ठाउमा अभिनेत्री अनुष्का शर्माको पछिल्लो चलचित्र ‘एनएच १०’को सुटिङ चलिरहेको छ । अभिनेत्री अनुष्का शर्माको जन्मदिन मे १ तारिकको दिन हो । 

add

प्रतिक्रिया