Rani movie song Bhana Bhana ft Malina Joshi, Saruk Tamrakar, Manish S. Shrestha
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ भाद्र २३ शुक्रबार । चलचित्र ‘रानी’ कात्तिक २ गते लक्ष्मीपुजाको दिनदेखि प्रदर्शनमा आउने भएको छ । काठमाडौमा हिजो प्रेसमिट गर्दै चलचित्रको रोमान्टिक गीत रिलिज गरेको छ । साथै चलचित्र ‘रानी’ युनिटले कात्तिक २ गते प्रदर्शन मिति तोकेको हो ।
सार्वजनिक ‘भन भन’ बोलको गीतमा विजय घिमिरेको शब्द तथा संगीत रहेको छ । स्वर संगीतकार घिमिरे र निकिता थापाको छ । दयाराम दाहाल निर्देशित चलचित्र ‘रानी’मा मलिना जोशी शिर्ष भूमिका रानीको रुपमा प्रस्तुत भएकी छिन् भने नायक अनुपविक्रम शाही, नव नायकहरु सरुक ताम्राकार मनिष सुन्दर श्रेष्ठको मुख्य भूमिका रहेको छ । त्रिकोणात्मक प्रेम कथामा आधारित फिल्म रानी लाई भानु महर्जनको निर्माण गरेका हुन् ।
Tilte: Bhana Bhana..
Movie: Rani
Direction: Dayaram Dahal
Producer: Bimal Man Gubhaju
Presenter:Bhanu Maharjan
Banner : Jay Maa Ambe Flims Pvt. Ltd
Lyrics/Music: Vijay Ghimire
Vocal:Vijay Ghimire/Nikhita Thapa
Editor: Arjun GC
Song Cinematographer : Sisan Baniya, Man Krishna Marharjan
Cinematographer : Purshottam Pradhan
Production Designer : Bikram Pandit
Music Arranger: Brijesh Shrestha
Dress Designer: Manish Rai
प्रतिक्रिया