Bisal Chautari Logo

सुन्दरता हरेक महिलाको चाहना, सुन्दर बनिन निम्न उपयाहरु अपनाउनु पर्छ

- २५ श्रावण २०७४, बुधबार ०७:१२ मा प्रकाशित


Beauty every woman wishes
विशाल चौतारी समाचार
काठमाडौा, २०७४ श्रावण २५ बुधबार । सुन्दर अनुहार होस भन्ने चाहना सबै महिलाको हुन्छ । तर चाहना भएर मात्रै कहाा हुन्छ र? त्यसका लागि त उपयाको खोजी गरि र नियमित रुपमा त्यसलाई पछ्याउनु पर्यो नि । हरेक महिलाको चाहना सुन्दर देखिने भए पनि उनिहरु केही त्यस्ता हेलचेत्रई गर्छन जसले उनिहरुको सुन्दरतामा असर गरिरहेको हुन्छ ।सुन्दर बन्न के गर्गे त ? यि कुराहरुको ख्याल गर्नुहोस
-pictures-of-beautiful-women

हरेक महिला आकषर्क देखिन जस्तोसुकै पनि उपया अपनाउन खोज्छन् । तर नियमित व्यायाम जान खोज्दैन ।सुन्दरतासागै स्वास्थ शरीरका लागि नियमित व्यायाम जानुपर्छ । सिलिम कडा भन्दा कडा व्यायाम गर्नेहरु पनि छन् । तर यास्ता युवतिहरु एकदमै कम मात्रामा देखिन्छन् ।कडा भन्दा नि नियमित रुपमा व्यायाम गर्ने युवतीहरु चाडै सुन्दर बन्छन् ।
स्लिम  बन्नका लागि सकेसम्म कम खानेहरु पनि धेरै देखिन्छ । यश प्रकारको कार्य पनि ठिक होइन । खानपानमा कटौती गर्ने तथा खादौ नखाने प्रबृत्तिले शरीरलाई असामान्य बनाउने मात्रै मभई ग्याटिकको रोगी पनि बनाउन सक्छ ।त्यसकारण सिलिम हुने हो भने एकैपटक धेरै खान नखाने , तर पटक पटक गरेर खाने गर्नु पर्दछ  पेट भोको राखेको राम्रो हुदैन ।
साच्चै सुन्दर र स्लिम  बन्न खोज्नु भएको छ भने पयार्त मात्रमा पानी चाहिन्छ । धेरै पिसाब लाग्ने डरले कतिपयाले कम पानी पिएको पाईन्छ । त्यसो गर्नु अवश्य राम्रो होईन । कम्तिमा दैनिक आड ग्लास पानी पिउनु पर्छ ।कडा मेहनत भन्दा पनि चिल्लो बिहिन खाना खाने बानी बसाल्नु पर्दछ । त्यसमाथि दिनमा दैनि एक घण्टा पैदल हिड्ने बानी गर्नु पर्दछ । जसले गर्दा तपाईमा निहित मोटोपनलाई घटाउने गर्दछ ।
नियमित रुपमा खानपान र आवश्यक पौष्टिक तत्वको पनि खेल गर्नु पर्दछ । फलफुल प्रशस्त मात्रामा खाने हो भने मानिसको छालालाई चमक प्रद गर्न महत्त्वपूर्ण भुमिका खेल्छ । नयाापत्रिका

प्रतिक्रिया