SURESH LAMA song LOVE YOU ft SARMILA RAI
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ श्रावण ८ आइतबार । नेपाली ताराबाट दर्शकसामु आफुलाई परिचित गराएका नव गायक सुरेश लामाको रोमान्टीक गीत ‘लभ यू’को भिडियो सार्वजनिक भएको छ । भिडियोमा अभिनेता पुष्पल खड्का र शर्मिला राईको अभिनय रहेको छ भने नेपाली ठिटोज् ग्रुपको नृत्य छ ।
आज आइतवार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको यो डान्सिङ् गीतको भिडियो विकास सुवेदीको निर्देशनमा तयार छ । भिडियोमा एक युवकले युवतीसाग अपेक्षा गर्ने प्रेमभाव र युवकको सपना देखाईएको छ ।
गीतमा सुरेश लामाको स्वर छ भने शंकर थापा ‘स्माईल’को संगीत र डिपि खनालका शब्द छन् । भिडियो सार्वजनिक कार्यक्रममा गायक सुरेश लामाले आफु निरन्तर नेपाली संगीत क्षेत्रमा लागिरहने प्रतिबद्दता जनाए । उनले दर्शकरश्रोताबाट आफुले माया पाउने बिश्वास व्यक्त गरेका छन् ।
सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको यस गीतको भिडियो अनिल कुमार मानन्धरले छायांकन गरेका हुन् भने शिलन लम्सालले सम्पादन गरेका छन् । भिडियोलाई अमेरिका बस्दै आएकी दीपिका राईले निर्माण गरेकी हुन् ।
SINGER: SURESH LAMA
LYRICS: D.P KHANAL
MUSIC COMPOSER: SHANKAR THAPA (SMILE)
MUSIC ARRANGER: UDAY RAJ POUDEL
FEATURING SINGER: POOJA SUNUWAR (SUPPORTING VOCAL/FEMALE)
AUDIO RECORDIST: SHAMBHU KUMAR TANDUKAR
AUDIO MIXED/MASTERING: ASHOK MAHARJAN
AUDIO & MARKETING: DUSH MUSIC PVT. LTD.
PRODUCED BY: DEEPIKA RAI & SARMILA RAI
ARTIST: PUPSPAL KHADKA, SARMILA RAI (NANU) & NEPALI THITOS TEAM.
CHOREOGRAPHY: SUNIL CHHETRI & NEPALI THITOS TEAM
DIRECTION OF PHOTOGRAPHY: ANIL KUMAR MANANDHAR
VISULA EDITOR: SHILAN LAMSAL (CLANBABU)
VIDEO DIRECTOR: BIKASH SUBEDI (BIKASHA ENTERTAINMENT)
VIDEO PRODUCED BY: DEEPIKA RAI (USA)
प्रतिक्रिया