AADHA LOVE Nepali Movie Trailer Mithila Sharma, Tika Pahari, Arpan Thapa, Reecha Sharma
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ बैशाख २३ शनिबार । अभिनेत्री ऋचा शर्माले आफै निर्माण गरेको चलचित्र ‘आधा लभ’को ट्रेलर सार्वजनिक भएको छ ।
अभिनेत्री ऋचाले प्रदर्शन मिति तय गर्दै ट्रेलर सार्वजनिक गरेकी हुन् । यो चलचित्र जेठ २६ गतेबाट देशभर रिलिज हुनेछ । काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्रका कलाकार र निर्माण यूनिटको उपस्थितीमा ट्रेलर रिलिज गरिएको थियो ।
यो चलचित्रलाई अभिनेता अर्पण थापाले निर्देशन गरेका हुन् । जसले यसअगाडि चलचित्र ‘मुखौटा’ निर्देशन गरेका थिए, जुन पूर्ण रुपमा असफल भएको थियो । ऋचाको यो चलचित्रमा उनको अलवा मिथिला शर्मा, टिका पहारी, अर्पण थापा, रोजिशा शाही, रेमनदास श्रेष्ठ लगायतका कलाकारको अभिनय छ । विभिन्न उमेर र फरक सोच राख्ने मानिसहरुविच हुने प्रेमको कथालाई यो चलचित्रमा उठान गरिएको छ ।
Richa Sharma Films Presents!
New Nepali Movie AADHA LOVE
A Film by Arpan Thapa
Artist : Mithila Sharma, Tika Pahari, Arpan Thapa, Reecha Sharma, Raymon Das Shrestha, Rojisha Shahi, Bipin Mickey Gurung
DOP : Sishan Baniya
Editor : Nimesh Shrestha
Production Design : Kusu Pokhrel, Pravin Raut
Art Director : Menuka Rai
Hair/Make Up : Seema Gurung
Casting : Reecha Sharma
Music : Tsujil Karmacharya
Colorist : Kapil Parajuli
Asst. Director : Prabachan Shrestha
Executive Producer : Arpan Thapa
Producer : Reecha Sharma
Writer/Director : Arpan Thapa
Releasing On June 9, Jestha 26
प्रतिक्रिया