Bishal Rashik Raiz song Oi Kali Ft. Barsha Siwakoti & Harry Yonjan
विशाल चौतारी समाचार
काठमाडौ, २०७४ बैशाख १७ आइतबार । नवगायक विशाल रसिक राईको ‘ओइ कालि’ बोल को गित सार्वजनिक भएको छ । बिक्रम राईको संगीत रहेको गीतमा गायक स्वयमको शब्द रहेको छ, भने सञ्जिव सुब्बाको एरेञ्ज रहेको छ ।
मनमोहक कलरफुल दृश्यहरुमा मोडल ह्यारी योन्जन र अभिनेत्री बर्षा सिवाकोटीको अल्लारेपनका रोमान्सहरु देख्न सकिन्छ । उता मोडल ह्यारीले आफ्नो अल्लारेपन बर्षासंग कम्मरमा कम्मर मिलाएर प्रस्तुत गरेका छन् । काठमाडौंको कुमारी पाटीमा रहेको आइला रिसोर्टमा अधिकांश छायांकन भएको छ भने केहि दृश्यहरु सिलौटी रिसोर्ट मा पनि गरिएको छ ।
गायक आफैले निर्देशन गरेको यस भिडियोमा कोरियोग्राफर भने दिनेश माङ्मुको रहेको छ । म्युजिक भिडियोलाई बुद्ध थापाले खिचेका छन्, भने मनि काङ्माङ् राईले सम्पादान गरेका छन् ।
New Nepali Melodious Lok Pop Song “Oi Kali” by Bishal Rashik Raiz featuring Barsha Siwakoti
Vocal: Bishal Rashik Raiz
Music: Bikram Rai
Lyrics: Bishal Rashik Raiz
Arranger: Sanjiv Subba
Model: Barsha Siwakoti, Harry Yonjan
Camera: Budha Thapa
Choreography: Dinesh Mangmo and Sanjay Lama
Colorist / Editor: Manny Kangmang Rai
Dance Crew: RXD GROUP
Direction: Bishal Rashik Raiz
प्रतिक्रिया