Bisal Chautari Logo

छुल्ठिम र सन्नीको ‘डायरी’मा रेखा बनिन् भिलेन् ( ट्रेलर सहित )

- २४ चैत्र २०७३, बिहीबार १६:१८ मा प्रकाशित


DIARRY nepali movie OFFICIAL TRAILER Rekha Thapa, Chhulthim Gurung and Sunny Singh
विशाल चौतारी समाचार
तस्बिर तथा भिडियो : बिशाल राई
काठमाडौ, २०७३ चैत २४ बिहिबार । अभिनेत्री छुल्ठिम गुरुङ अर्थात चलचित्र ‘नोभेम्बर रेन’की ‘डल्ली’लाई दर्शकहरुले धेरै रुचाए । त्यही दर्शकहरुका लागी छुल्ठिमले चलचित्र ‘डायरी’ केहि बर्षको होमवर्कपछि यो चलचित्रको निर्माणसँगै अभिनयमा आएकी हुन् । उनलाई चलचित्र निर्माणमा अनिल योञ्जनले पनि साथ दिएका छन् । अनिल चलचित्रका निर्देशक पनि हुन् । चलचित्रलाई छेतन गुरुङले लेखेका हुन् ।
DIARRY nepali movie OFFICIAL TRAILER Rekha Thapa, Chhulthim Gurung and Sunny Singhकाठमाण्डौमा आयोजना गरिएको पत्रकार सम्मेलनमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । पत्रकार सम्मेलनमा चलचित्रकी अभिनेत्री तथा निर्मात्री छुल्ठिम, निर्देशक अनिल योञ्जनका साथमा नव–अभिनेता सन्नी सिंह उपस्थित थिए । नायिका रेखा थापा भने विशेष कारण उपस्थित हुन सकिनन् । जेठ ५ गतेबाट चल्ने चलचित्रको ट्रेलरमा एक्सन, बदला र प्रेमको कथा छ ।
नायिका रेखा थापा चलचित्रमा खलपात्रको भूमिकामा देखिएकी छिन् । रेखाको भिलेन अवतारलाई दर्शकले मन पराउने विश्वास निर्माणपक्षको छ । कार्यक्रममा नायिका पूजा शर्मा पनि निर्मात्री तथा नायिका छुल्ठिमलाई शुभकामना दिन पुगेकी थिइन् । विभिन्न संघसंस्थाका अध्यक्षहरुले चलचित्र सफलताको शुभकामना दिएका थिए ।

NEW MOVIE-2017 | DIARRY | OFFICIAL TRAILER | Rekha Thapa/Chhulthim Gurung/Sunny Singh

DIARRY nepali movie OFFICIAL TRAILER Rekha Thapa, Chhulthim Gurung and Sunny Singh-1

Starring : Rekha Thapa ,Chuulthim Gurung (Dalli),Sunny Singh
Dinesh DC, Raj Kumar Upreti, Raju Lama, Kushal Bista, Umesha Pandey etc.
Music : Swapnil Sharma || Iman Bikram Shah || Manas Raj
Music Arrenger : Shailesh Shrestha || Almoda Rana Upreti
Singer: Sugam Pokhrel, Rajina Rimal, Swapnil Sharma, Reshma Pun, Almoda Rana Upreti
Arranger: Shailesh Shrestha, Almoda Rana Upreti
Choreography : Gambhir Bista, Mongolian Namja (Prabin Tamang),Kabiraj Gahatraj
Action Director : Rajkumar Uperti
Editor : Rajesh Shah
Publicity Design: Shann Thapa
Colorist: Rajendra Moktan
Background Score: Iman Bikram Shah
Sound Design: Uttam Neupane
Cinematographer: Shiv Ram Shrestha
VFX: Rajesh Shah
Writer/ Story : Chhetan Gurung
Distributor(inside kathmandu): Kafiya Films
co-producer: Rojan shrestha
Producer : Anil Yonjan || Chuulthim Gurung
Screenplay:Anil Yonjan || Chhetan Gurung
Director : Anil Yonjan

 

प्रतिक्रिया