Bisal Chautari Logo

‘यो साइनो मायाको’ अफिसियल गीत रिलिज (भिडियो)

- २१ माघ २०७३, शुक्रबार ०८:२७ मा प्रकाशित


YO SAINO MAYAKO New Nepali Movie song K BHAYO Shiva Pariyar song
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ माघ २१ शुक्रबार । अरुणकुमार प्रधानको निर्देशनमा तयार फिल्म ’यो साइनो मायाको’मा समावेश ’स्याड भर्सन’को अफिसियल गीत रिलिज भएको छ । आउादो चैत्र ४ लाइ सार्वजनिक प्रदर्शन मिति तय गरेको फिल्म युनिटले प्रचारलाई अघि बढाउादै गीत रिलिज गरेको हो ।
YO SAINO MAYAKO New Nepali Movie song K BHAYO Shiva Pariyar songप्रेमपीडा बोल्ने मेल भर्सनको सार्वजनिक ’के भयो’ बोलको गीतमा चर्चित गायक शिव परियारले स्वर भरेका छन् । शब्द तथा संगीत कुन्दन थापाको छ । लिड अभिनेता जतिन ताम्राकार र डेब्यू अभिनेत्री रेश्मा घिमिरे गीतमा फिचरिङ छन् ।
‘यो साइनो मायाको’ मा जतिन र रेश्मासागै किशोर भण्डारी (डिठ्ठा साब), राजु कमेडी, सुनिता ठाकुर, दिवस उप्रेती, आर्यन प्रधान, उमा कार्की, नवनित प्रधान, काशिस शर्मा, प्रतिला थापा, मनोज खतिवडा, गौरव खतिवडा, सागरा डंगोल र सुनिल सुब्बा अभिनयमा छन् ।
फिल्मको नामले नै प्रेम भाव दर्शाउछ । रामकुमार श्रेष्ठ निर्माता रहेको फिल्मलाइ बाबुराम नेपालीले खिचेका हुन् ।

New Nepali Movie – “YO SAINO MAYAKO” || K BHAYO || Shiva Pariyar’s Latest 4k Song 2017

New Nepali Movie – “YO SAINO MAYAKO” NEW 4K || K BHAYO || SHIVA PARIYAR’S Latest Song 2017
Song: K Bhayo
Movie: Yo Saino Mayako
Singer: Shiva Pariyar
Lyrics/Music: Kundan Thapa
Arranger: Maharaj Thapa
Camera: Baburam Nepali
Editor: Banish Shah/ Milan Shrestha/ Bhuwan Lamsal
Colorist: Renish Phago
Producer: Ram Kumar Shrestha
Co-Producer: Suresh Bhandari/ Gyanu Roy
Director: Arun Kumar Pradhan
Majina Movies Creation
Publicity Design: Arbind Biswas

प्रतिक्रिया