ROMEO nepali movie Babari Babari song Ft Hassan Raza khan, Nisha adhikari and Oshima Banu
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ माघ २१ शुक्रबार । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘रोमियो’को रोमान्टिक गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । ‘बाबरी’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक गरिएको हो ।
यो गीतमा सन्तोष लामा र मेलिना राइको स्वर, ताराप्रकाश लिम्बुको संगीत, मुकेश राइको शब्द छ । शंकर कार्कीको निर्देशनमा तयार भएको यो चलचित्रलाई एचआरके प्रोडक्शनले निर्माण गरेको हो ।
यो चलचित्रमा नीशा अधिकारी, हसनराजा खान, ओसिमा बुन, मेलिना मानन्धर लगायतका कलाकारको मुख्य भूमिका छ । टिजर सार्वजनिक भएसँगै चर्चामा रहेको यो चलचित्रको ‘ल्याङ ल्याङ’ बोलको गीतको अडियो पनि चर्चामा छ ।
त्रिकोणात्मक प्रेम कथामा तयार भएको यो चलचित्रको मेकिङ, कथावस्तु र प्रस्तुतीमा खुबै ध्यान दिइएको निर्माता तथा नायक हसनराजा खान बताउँछन् ।
New Nepali Movie: ROMEO
Song Title : Babari Babari
Vocal : Santosh Lama, Melina Rai
Lyrics : Mukesh Rai
Music DirectorTara Prakash Limbu
Starring: Hassan Raza Khan, Nisha Adhikari, Oshima Banu, Bikash Khatiwoda, Bipin Michey Gurung, Melina Manandhar, Afisha Shrestha, Shardha Silwal, Shyaleen Manandhar
Music: Sunil Pandey “Sunday”
Action: Asta Maharjan
Media Coordinator: Bijaya Subedi “Awaj”
Publicity Design: Shann Thapa
Production Design: Prakash Mahara
Choreographer: Gambir Bista, Bipin Mickey Ghimire
Assit. Director: Suresh Neupane
Writer: Kiran Michael Ghimire
DOP: Rameshwor Karki
Editor: Surendra Paudel
Producer: HRK Production
Director: Shankar Karki
प्रतिक्रिया