Bikash Upreti song Bhanana Timilai Ft Nirajan Pradhan and Suruchi
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ पौष २८ बिहिबार । ‘लुकी लुकी हेर्न’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा विकास उप्रेदीको स्वर, सुमन पाण्डेको शब्द ,किरण भण्डारीको संगीत र एरेन्ज सुन्न सुन्न सकिन्छ । रोमान्टीक शैलीमा निर्माण भएको भिडीयोलाई सान थापाले निर्देशन गरेका हुन् ।
जहाँ मोडल निराजन प्रधान र सुरुचिले प्रेमभाव पोखेका छन् । भिडीयोमा एक जोडीको रोमान्टिक प्रेमकथा देखाइएको छ । तृप्ति पाण्डेले निर्माण गरेको भिडीयोमा हरि हुमागाईको छायााकन र निसान घिमीरेको सम्पादन समाबेस छ ।
Vocal: Bikash Upreti
Lyrics: Suman Pandey
Compose / Arranger: Kiran Bhandari
Mix / Mastering: Anil Nakarmi
Model: Nirajan Pradhan and Suruchi
Camera: Hari Humagain
Edit: Nishan Ghimire
Direction: Shann Thapa
Producer: Tripti Pandey
प्रतिक्रिया