Bisal Chautari Logo

फेरी स्लिम भईन् ऐश्वर्या राय बच्चन ( सेतो पहिरणमा फोटो फिचर )

- १३ असार २०७०, बिहीबार १३:०७ मा प्रकाशित


एजेन्सि : बलिउडकी चर्चित अभिनेत्रि ऐश्वर्या राय बच्चन छोरी जन्माउने क्रममा लामो समय चलचित्रको पर्दामा आइनन् । तर अहिले भने उनी फेरी चलचित्र देखि विभिन्न विज्ञापनमा सक्रिय हुन थालेकी छीन् ।
पछिल्लो हप्ता  लन्डन रोयल एस्कोट रेसमा सहभागि भएकी पूर्व विश्व सुन्दरी अहिले दुवईमा छिन् । दुवाईमा एउटा विज्ञापनका लागि उनले त्यहाँ फोटो सुट समेत गराएकी थिईन् ।
सेतो पहिरनमा सजिएकि वच्चनको सुन्दरता अझ बढि खुलेको थियो । सहभागि फ्यान तथा पत्रकारहरुले उनको पहिरनलाई सेक्सीको संघ्या दिएका थिए ।
like this facebook news page https://www.facebook.com/pages/Bishal-chautari/260522217427228



प्रतिक्रिया