Bisal Chautari Logo

‘कृयसन फिटनेस तथा डान्स स्टुडियो’ उद्घाटनमा किरण, अशिष्मा, प्रसान्त र ह्यारी

- २९ मंसिर २०७३, बुधबार ०७:४८ मा प्रकाशित


creation fitness and dance studio opening – harry yonjan, Kiran Lacoul, ashishma nakarmi and prashant tamang
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ मंसिर २९ बुधबार । कृयसन फिटनेस तथा डान्स स्टुडियोको उद्घाटन भएको छ । गत मंगलबार हाडिगाउँ ढुङ्गेधारा मार्गमा अवस्थित ‘कृयसन फिटनेस तथा डान्स स्टुडियो’को उद्घाटनमा चर्चित मोडल किरण लाकौल, अभिनेत्री अशिष्मा नकर्मी, कोरियोग्राफर प्रशान्त तामाङ र चर्चित मोडल ह्यारी योन्जन उपस्थित भएका थिए ।
creation-fitness-and-dance-studio-opening‘कृयसन फिटनेस तथा डान्स स्टुडियो’को उद्घाटन रिवन चर्चित मोडल किरण लाकौल, अभिनेत्री अशिष्मा नकर्मीले काटेका थिए । औपचारिक कार्यक्रममा उद्घाटनपछी उपस्थित भएका अतिथीहरुले ‘कृयसन फिटनेस तथा डान्स स्टुडियो’लाई शुभकामना दिएका थिए ।

creation-fitness-and-dance-studio-opening-3कार्यक्रममा ‘कृयसन फिटनेस तथा डान्स स्टुडियो’का प्रवन्ध निर्देशक ज्याम लामाले बोल्दै आफु बोल्ने भन्दापनि काम गरेर देखाउने बताए । ‘कृयसन फिटनेस तथा डान्स स्टुडियो’मा जुम्बा, मोर्डन डान्स, एरोबिक, नेपाली कल्चरल नृत्य तथा हिपअप डान्सहरु सिकाइने प्रवन्ध निर्देशक ज्याम लामाले बताए । कार्यक्रममा ‘कृयसन फिटनेस तथा डान्स स्टुडियो’का विद्यार्थीहरुले डान्स प्रस्तुत समेत गरेका थिए ।

creation-fitness-and-dance-studio-opening-1

creation-fitness-and-dance-studio-opening-2

प्रतिक्रिया