Bisal Chautari Logo

मेलिनाको ‘लेक फुल्ने’ गीतमा कबड्डी नायीका रीश्माको अभिनय (भिडीयो सहित)

- १३ कार्तिक २०७३, शनिबार ०२:४८ मा प्रकाशित


Melina Rai LEKA FULNE song ft. Rishma Gurung
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ कात्तिक १३ शनिबार । पछिल्लो समय पाश्र्व गायन तथा आधुनिक गायनमा चर्चामा रहेकी गायिका मेलिना राईको ‘लेक फुल्ने’ बोलको गीत केही दिन अगाडी सार्वजनिक भएको छ । म्युजिक भिडियोमा कबड्डी नायिका रीश्मा गुरुङको अभिनय देख्न सकिन्छ ।
melina-rai-leka-fulne-song-ft-rishma-gurung-1सान थापाले निर्देशन गरेको म्युजीक भिडीयोमा रीश्मालाई गम्बिर बिष्टले साथ दिएका छन् । निर्देशक सानले अभिनेत्री रीश्मालाई म्युजिक भिडियोमा फरक किसिमले प्रस्तुत गराएका छन् । ‘मेलिना’ नामक एल्बममा समाबेस गीतमा मेलिना राईको स्वर र शब्द संगीत उत्तम जंग लिम्ब’को सुन्न सकिन्छ । भिडीयोमा निसान घिमीरेको सम्पादन तथा उत्सब दाहालको छायांकन रहेको छ । melina-rai-leka-fulne-song-ft-rishma-gurung

LEKA FULNE ( Full Video ) | Melina Rai | Feat Rishma Gurung | Latest Nepali Song 2016

Shann Innovate Presents “LEKA FULNE”
Casts: Gamvir Bista/ Rishma Gurung
Album: Melina
Singer: Melina Rai
Lyrics/Music: Uttam Jung Limbu
Arranger: Phanindra Rai
Studio: Aucostic Nepal
Mixing: Chandra Chaudhary
Choreographer: Gamvir Bista
Production Manager: Manoj Joshi
Camera: Utsav Dahal
Editor: Nishan Ghimire
Direction: Shann Thapa

प्रतिक्रिया