Bisal Chautari Logo

निराजनले हराएको मन खोज्दै (भिडियो सहित)

- १४ आश्विन २०७३, शुक्रबार ०६:२५ मा प्रकाशित


Navanabin Rai song Ft Alisha Rai and Nirajan Pradhan
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ असोज १४ शुक्रबार । गायक नवनविन राईको शब्द, संगीत तथा स्वरमा ‘हराएको मन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
navanabin-rai-song-ft-alisha-rai-and-nirajan-pradhanफिल्मी शैलीमा तयार भएको भिडियोमा पछिल्लो समय निकै चर्चामा रहेका निर्देशक तथा गायक राजेश राई पूमाले म्युजिक भिडियोमा फरकपन दिन खोजेका छन् । निदेशक पुमाले बताए अनुसार म्युजिक भिडियोमा केही नया“पन पनि दिन खोजेको बताए । ‘हराएको मन’ बोलको गीतको म्युजिक भिडियोमा अहिलेका चर्चित मोडल निराजन प्रधान र मिस राई एलीसा राईले अभिनय गरेका छन् ।
प्रेमभावको गीतमा हराएको आफ्नो मनलाई खोज्ने कुरा गरिएको छ । आफ्नो प्रेमिकालाई हराएको मनको रुपमा विम्बित गरिएको छ भने एक्लो भएको प्रेमिको छटपटाहटलाई गीतमा व्यक्त गरिएको छ ।

Harayeko Man – Navanabin Rai Ft. Alisha Rai and Nirajan Pradhan | New Nepali Adhunik Song 2016

New Nepali Romantic Adhunik Song “Harayeko Man” by Navanabin Rai featuring Nirajan Pradhan and Alisha Rai (Miss Rai 2016)
Lyrics and Music: Navanabin Rai
Arranger: Puskar Sunuwar
Models: Alisha Rai (Miss Rai 2016) and Nirajan Pradhan
MUA: Shova Shrestha
Camera: Utsav Dahal
Edit: Nishan Ghimire
Direction: Rajesh Rai

प्रतिक्रिया