Bisal Chautari Logo

गाँठोको पोस्टर रिलिज

- १४ भाद्र २०७३, मंगलवार १६:०५ मा प्रकाशित


GAATHO Poster ft Najir Husen, Abhay Baral, Namrata Shrestha
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ भाऽ १४ मंगलवार । मौन र होस्टेल रिर्टन्स निर्देशक सुरज भुषाल निर्देशित चलचित्र गाँठोले पोस्टर सार्वजनिक गरेको छ । भाद्र ३१ गते प्रदर्शन मिति तोकेको गाँठोले यस अघि क्यारेक्टर पोस्टर, टिजर र ट्रेलर भने सार्वजनिक गरिसकोको छ ।
GAATHO Poster ft Najir Husen, Abhay Baral, Namrata Shresthaसम्बन्ध कथा भन्ने भनिएको चलचित्र गाँठोको थिम पेन्टिङ्ग भएकाले त्यसै अनुरुप पोस्टर डिजाइन गरिएको निर्देशक सुरज भुषालले बताए ।
होस्टेल रिर्टन्स स्टार नाजिर हुसेन, अभय बराल र नम्रता श्रेष्ठको मुख्य अभिनय रहेको गाँठोले पोस्टर पनि ति तीनै पात्रलाई हाईलाईट गरेको छ ।
चलचित्र बटवाल इन्टरटेन्मेन्टको ब्यानरमा बनेको चलचित्रका निर्माता तिलक केसी र नृपेन्द्र जोशी हुन् ।

प्रतिक्रिया