Bisal Chautari Logo

एल्वमहरुको बाढिमा रविन्द्र आशिषको मायाले बोलाउछ विमोचित (फोटो फिचरपनि)

- २८ असार २०७०, शुक्रबार १४:३४ मा प्रकाशित


असार, २८ काठमाडौ । पछिल्लो समयमा नेपालि गित संगितमा एल्वम ल्याउनेहरुको बाढि नै लागेको छ । हरेक दिन करिव तिन ओटा सम्म एल्वमको विमोचन हुने गरेको छ । त्यस्तै क्रममा गीतकार रविन्द्र आशिष शैलीको नया एल्बम ‘मायाले बोलाउँछ’ विमोचित भएको छ । काठमाण्डौमा एक कार्यक्रमको आयोजना गरि एल्बमको बिमोचन गरिएको थियो । एल्वमलाई विमोचन भने, गितकार किरण खरेलले गरेका थिए । तस्विर : प्रिन्स बाबा 

एल्बममा राजेशपायल राई, अन्जु पन्त, स्वरुपराज आचार्य, दिपक लिम्बु, सहिमा श्रेष्ठ, मनिषा पोखरेलको स्वरलाई समावेश गरिएको छ । एल्बममा समावेश गीतमा विनोद पर्साईले संगीत भरेका छन्, भने कार्यक्रममा एल्बमलाई सहयोग गर्ने विभिन्न श्रष्टाहरुलाई खदा ओडाएर सम्मान गरिएको थियो ।


प्रतिक्रिया