CHHAKKA PANJA Trailer Deepak Raj Giri, Priyanka Karki and Buddhi Tamang
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन २४ सोमबार । दीपाश्री निरौलाले पहिलो पटक निर्देशन गरेको बर्षकै प्रतिक्षित चलचित्र ‘छक्का पन्जा’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौको कुमारी हलमा एक पत्रकार सम्मेलन कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरिएको थियो ।
सार्वजनिक ट्रेलरमा कमेडी संवादले भरिएको छ । दीपकराज गिरी, वुद्धी तामाङ, जीतु नेपाल, केदार घिमिरे, शिवहरी पौडेल लगायतका कलाकारले ट्रेलरमा खुबै हसाएका छन् । साथमा प्रियंका कार्की, नम्रता सापकोटा र बर्षा राउत पनि चलचित्रको आकर्षण बनेका छन् । चलचित्रको ट्रेलर हेर्दा यसले गरिबी, बेरोजगारीको कथालाई रोचक तरिकाले प्रस्तुत गरेको स्पष्ट हुन्छ ।
कुञ्जना घिमिरे, निशान बजगााइ, सुमन गिरी, केदार घिमिरे, जीतु नेपाल, दीपकराज गिरी, दीपाश्री निरौला, निर्मल शर्माको चलचित्रमा लगानी छ । यो चलचित्र भदौ २४ गतेबाट रिलिज हुदैछ ।
a Film by Deepashree Niraula
Starring: Deepak Raj Giri, Priyanka Karki, Jeetu Nepal, Kedar Ghimire, Buddhi Tamang, Shivahari Paudel
Background Music: Tsujil Karmacharya
Dubbing: Manoj Rajbahak
Sound Design & Mixing: Sunya Maan Shrestha
Color Correction: Kapli Parajuli
VFX: Gautam Raj Khadka
Choreographer: Kabiraj Gahatraj
Action: Roshan Shrestha
Editor: Bipin Malla
Cinematographer: Purushottam Pradhan
Music: Deepak Sharma
Production Designer: Suman Giri”Vanja”
Exe. Producer: Nirmal Sharma
Directed by Deepa Shree Niraula
Releasing on Bhadra 24/9th September
प्रतिक्रिया