Rajendra Bista and Kalpana BC song Teej Song 2073
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन २१ शुक्रबार । ‘हेरन यो रातो साडीले भुई छोयो लरक्कै यो सालको तीजमा कम्मर भाच्छु म मरक्कै’ तीज गीत निकाल्ने होडवाजी चलिरहेकै बेला गायिका कल्पना विसी र गायक राजेन्द्र विष्टले यस्तै–यस्तै शब्द रहेको नयाा तीज गीत ‘बेस्सरी नाचिन्छ’ सार्वजनिक गरेका छन् । गीतमा राजेन्द्रको शब्द र संगीत रहेको छ ।
लोकदोहोरीमा लोकप्रिय मानिएकी पार्वती राईले मोडल नरेश जोगीसाग गीतमा कम्मर मकाई–मकाईं नाचेकी छिन् । हालै मात्र सार्वजनिक भएका नरेशको नृत्य रहको दुई तीज गीत ‘दिदीको पाउ ढोग’ र ‘हरियो चुरा’ दर्शकले रुचाइरहेका छन् । ‘नृत्यमा पर्फेक्ट मानिएकी पार्वतीसाग नाच्न पाउादा मज्जा आयो,’ भिडियोबारे नरेशले छोटो प्रतिक्रिया दिए । करण चैसिरले खिचेको गीतको भिडियो निर्देशन कालु तामाङ ‘अनिश’ ले गरेका हुन् ।
हेर्नुस् भिडियो :
Besari Nachincha
Singer – Rajendra Bista & Kalpana BC
Lyrics – Rajendra Bista
Music – Rajendra Bista
Artist – Parbati Rai & Naresh Joshi
Director – Kalu Tamang (Anish)
प्रतिक्रिया