Abun Pandey song Kebal Yaadma Timro
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ श्रावन ४ मंगलबार । विदेशी भूमिमा बसेर पनि गायन क्षेत्रमा अनवरत रुपमा लागीरहेकी गायिका अबुन पाण्डेले नया गीत बजारमा ल्यायकी छन् । ‘केवल तिम्रो यादमा’ बोलको उक्त अनप्लग गीतमा टिका दाहालको सङ्गीत र रमेश दहालको शब्द सुन्न सकिन्छ । यस अघि अबुनले पाल्पाली ढाका टोपी बोलको गीत ल्याएकी थिइन् । गम्बिर बिष्टले निर्देशन गरेको भिडीयोमा प्रकृती श्रेष्ठ र सुरेन बस्यालले अभिनय गरेका थिए ।
छोटो समयमा नै थुप्रै हिट गीत बजारमा ल्याइसकेकी अबुन सार्बजनिक गीत बाट समेत राम्रो प्रतिक्रिया पाइरहेको बताउछिन् । नेपाल तथा आमालाई सम्झेर बिदेशी भुमीमा निर्माण गरिएको भिडीयोको छायांकन ,सम्पादन तथा निर्देशन जिबन रसाइलीले गरेका हुन् । गीतले जीवनमा आइपर्ने विभिन्न प्रकारका बिछोडलाई प्रतिनिधित्व गर्छ ।
Kebal Yaadma Timro
Singer – Abun Pandey
Music – Tika Dahal
Lyrics – Ramesh Dahal
Arrange – Pawan Wang Lama
Post production – Golden Kangaroo Films Production
Camera/Edit/Direction – Jeewan Rashaili
Makeup – Barsha Thapa
Production / Distribution – Ranjana Music Industries Pvt.Ltd.
Recording – Green Room Studio Hobart Australia
प्रतिक्रिया