Bisal Chautari Logo

सरोजको निर्देशनमा बर्षाको सिरुपाते ओठको बयान गर्ने चार युवाहरु हेर्नुहोस् ( भिडीयो )

- १४ असार २०७३, मंगलवार १५:४४ मा प्रकाशित


Saroj Shrestha SIRUPATE song direction ft. Barsha Siwakoti
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ अषाढ १४ मंगलबार । रंग पत्रकार सरोज श्रेष्ठको निर्देशनमा अभिनेत्री बर्षा सिवाकोटीको सिरुपाते ओठको बयान गर्ने चार युवाहरु सहितको भिडियो सार्वजनिक भएको छ । तर यो सार्वजनिक भिडियो भने एक गीतको म्युजिक भिडियोको हो ।
Saroj Shrestha SIRUPATE song direction ft. Barsha Siwakoti‘सिरुपाते’ बोलको सार्वजनिक भिडीयोमा रमेश श्रेष्ठको स्वर तथा संगीत सुन्न सकिन्छ । गीतलाई माधव खरेलले लेखेका हुन् । ओम सुनारको संगीत संयोजन रहेको गीतको म्यूजिक भिडियोमा वर्षा शिवाकोटी , बिकास लामिछाने ,दीपक श्रेष्ठ लगायतको अभिनय देख्न सकिन्छ । रोमान्टिक शैलीमा निर्माण गरिएको भिडियोमा उज्वल ढकालको सम्पादन, ज्ञानेद्र शर्माको सम्पादन र नित्य सन्तोस राजको रहेको छ । संचार कर्मामा समेत किर्यासील सरोज श्रेष्ठ पछिल्लो समय निर्देशनमा लागिरहेका छन् ।

SIRUPATE – Ramesh Shrestha “Melody” feat. Barsha Siwakoti || New Nepali Song 2016|| 4k

Vocal / Music : Ramesh Shrestha “melody”
Lyrics: Madav Kharel
Arrange: Om Sunwar
Mix/Master: Bijaya Shrestha
Actor: Barsha and dipak
Coreographer: Santosh Rajbahak
DOP: Gyanandra Sharma Humagain
Edit: Ujjwal dhakal
Post Production: Entertainment Foundation
Director: Saroj Shrestha

प्रतिक्रिया