Rajesh Rai music video direction by Gyanendra Sharma ft alish rai
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ अषाढ १४ मंगलबार । म्युजिक भिडियो सिनेमाटोग्रफरका रुपमा निकै ब्यस्त ज्ञानेन्द्र शर्माले म्युजिक भिडियो निर्देशनमा हात हालेका छन् । सिनेमाटोग्रफर शर्माले गायक राजेश राईको चौथौ म्युजिक भिडियो पछि पछि बोलको तोडियो भाग–२ गीतलाई निर्देशन गरेका हुन् ।
तोडियोमा क्यामरा खिचेका शर्माले तोडियो २ भने आफैले डाइरेक्सन गरेका हुन् सार्वजनिक गीतमा शब्द संगीत स्वयम् राजेशको रहेको छ । यस गीतका संगीत संयोजन ब्रिजेश श्रेष्ठले गरेका छन्, भने तोडियोकै साछद खानले साथ दिएका छन् । म्युजिक भिडियोमा पछिल्लो समयका ब्यास्त मोडेल अलिशा राईको साथमा अस्मिक र सविनले काम गरेका छन् । कोरियोग्राफि देव जंग थापा र सम्पादन उज्ज्वल ढकाल को रहेको छ ।
Rajesh Rai music video direction by Gyanendra Sharma ft alish rai
Vocal: Rajesh payal Rai
Rapper: Shaxad Khan
Lyrics / Music: Rajesh Rai
Arranger: Brijesh Shrestha
Recordist: Manoj Dangol
Model: Alisha Rai, Asmik and Sabin
Choreography: Dev Jung Thapa
Make Up By: Nirmala Acharya
Edit: Ujjwal Dhakal
Direction / Camera: Gyanendra Sharma Humagain
प्रतिक्रिया