Bisal Chautari Logo

विनोदले वर्षालाई किन गोली ठोके ? (भिडियो सहित)

- ९ असार २०७३, बिहीबार ०८:२४ मा प्रकाशित


Binod Paudel music video
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ अषाढ ९ बिहिबार । विनोद पौडेलले अभिनेत्री वर्षा सिवाकोटीलाई गोली हानी हत्या गरेका छन् । तर यो घट्ना एक म्युजिक भिडियोको हो । सत्या ब्यान्डले एउटै मुटु शिर्षकको गीतको म्यूजिक भिडीयो सार्वजनिक गरेको छ । युट्युव मार्फत सार्वजनिक एउटै मुटु बोलको गितमा हरि गुरुंगले स्वर दिइका छन् ।
Binod Paudel music videoनिकेश खड्काले निर्देशन गरेको भिडीयोमा बर्षा सिवाकोटी र मिलन र विनोद पौडेलको अभिनय रहेको छ । पछिल्लो सार्वजनिक म्यूजिक भिडियोमा नेगेटिभ भुमीकामा देखिएका पौडेललाई यस्तो चरित्र आफूलाई मनपर्ने बताउछन् । प्रदिप सिंहको शब्द रहेको गीतलाई सत्या ब्यान्डकै सङ्गीत रहेको छ ।

प्रतिक्रिया