Bhishan Rai song Timle Bato Fereu Are
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ अषाढ १ बुधबार । युट्युवमा दर्शकहरुले अध्याधिक रुचाएको गीतकार दर्पण राईको शब्द तथा टंक बुढाथोकिको संगीतमा समावेश रहेको ‘तिम्ले बाटो फेर्यौ अरे’ बोलको गीत भिषण राईको स्वरमा सार्वजनिक गरिएको छ । गायक भिषण राईको पहिलो एल्बम ‘धराने सोल्टिनी’ एल्बम आउदैछ । ।
पहिले सार्वजनिक भएको गीत भन्दा निकै फरक शैलीमा गायक भिषणले गाएका छन् । यस भन्दा अगाडी यो गीतलाई चर्चित गायक राजेश पायल राई, गायिका मेलिना राई लगायत धेरैले गाइसकेका छन् ।
प्रतिक्रिया