Bisal Chautari Logo

रनवीरको बडिगार्डदेखि कट्रिना दिक्क (फोटो फिचर )

- १० श्रावण २०७०, बिहीबार १४:३९ मा प्रकाशित


बलिउड अभिनेत्री कैटरीना कैफ र अभिनेता रणवीर कपुर दुईविच मिडिया र फोटोग्राफरदेखि दिक्क हुने गरेका छन् । सधैजसो साधारण किसिमका फोटोहरु सार्वजनिक हुन्थ्यो भने, यो चोटि भने विकिनिमा प्रस्तुत भएका फोटोहरु सार्वजनिक भएको छ । रनविरले आफ्नो बडिगार्डलाई मिडियाकर्मि र फोटोग्राफरदेखि पुरै सतर्क रहन बताएका थिए । हेरौ रनवीर र कट्रिनाको धमाकेदार फोटोहरु  (एजेन्सि )

प्रतिक्रिया