Bisal Chautari Logo

१४ घण्ट लोडसेडिङ घट्यो (तालिकासहित )

- ३० बैशाख २०७१, मंगलवार ०६:०९ मा प्रकाशित


load shedding nepal
विशाल चौतारी समाचार
काठमाडौं, २०७१ बैशाख, ३० मंगलवार । 
नेपाल विद्युत प्राधिकरणले सातामा गर्दै आएको ८४ घण्टे लोडसेडिङ अब ७० घण्टामा झर्ने भएको छ । प्राधिकरणले भोली बुधबार देखि लागू हुनेगरी लोड सेडिङ घटाएको हो ।
तापक्रम बढ्दै गएर हिमाल हिउँ पग्ली नदीहरुको जलस्तरमा सुधार आएको लगायतका कारणले लोडसेडिङको समयावधिमा केही कटौती गर्न सम्भव भएको प्राधिकरणको भनाई रहेको छ ।
हेर्नुहोस तालिका

प्रतिक्रिया