Bisal Chautari Logo

सिमसिमे पानिमा रुझ्दा सेक्स उत्पन्न हुन्छ

- ११ श्रावण २०७०, शुक्रबार ११:४० मा प्रकाशित


ममता प्रधान अभिनेत्री तथा मोडल                                         विशालसंग फन्नि संवाद्ध 
एक दिनका लागि रुप परिवर्तन गर्न पाए ?
रुख बन्थेँ । मानिसहरुलाई शीतलता दिन्थेँ । फल फलाएर मानिसको आहारा बन्थेँ ।
तपाईंले बोल्ने सबैभन्दा नराम्रो गाली ?
मा…  !
चुरोट सेवन गरिरहेको अवस्थामा प्रहरी आइपुगे ?
नदेख्ने गरी फ्याँकिदिन्थेँ । देखिहालेमा सरी माग्थेँ ।
जस्टिन बिबरले प्रेमप्रस्ताव राखे ?
ऊ मभन्दा उमेरमा बच्चै छ । त्यसो त प्रेममा उमेर हेरिन्न, स्वीकार गर्थें ।
कस्तो बेला यौन अनुभूति प्रकट हुन्छ ?
सिमसिम पानीमा रुझ्दा ।
रियल लाइफमा कुनै युवकलाई चुम्बन गर्नुभएको छ ?
छैन ।
स्वप्नदोषको अनुभव कस्तो छ ?
अभिनेता साहिद कपुरसंग सपनामा मज्जाले चुम्वन खाएको छु । सेक्समा पुग्नै लाग्दा २३ चोटि सपना चकनाचुर भएको छ ।
टाइटानिकको नयाँ सिक्वेलमा खेल्ने अफर आए ?
हलिउड चलचित्र त मेरो सपना हो । आँखा चिम्लिएर स्वीकार्छु ।
बिहेपछि पतिले सेक्ससम्बन्ध राख्न नमाने ?
रिसर्चहरुले सेक्समा महिला अगाडि रहेको बताएका छन् तर मलाई त्यस्तो लाग्दैन । सेक्समा केटा नै अगाडि बढिरहेका हुन्छन् । बिहेपछि सेक्स गर्न नमान्ने पति रहेछ भने त सिधै डिभोर्स नै गर्नुपर्ला ?

प्रतिक्रिया