Bisal Chautari Logo

रानिको फेस के भयो ? मेकअपले फेसको दाग छोप्न खोजेपनि छोपिएन (फोटो फिचर)

- १२ श्रावण २०७०, शनिबार ०९:४० मा प्रकाशित


बालीउड अभिनेत्री रानी मुखर्जी केहि दिन अगाडि मुम्वाई एयरपोर्टमा देखिएकि थिईन् । उनि स्वीर्जल्यान्ड जाने क्रममा यरपोर्टमा भेटिएकि थिईन् । अभिनेत्री मुखर्जि यश चोपडाको पत्नि पामेला चोपडाको जन्मदिन मनाउन गएकि हुन् ।

एयरपोर्टमा भेटिएकि रानिको यो तस्विरमा रानी को अनुहारमा अजिव दाग देखिएको थियो । सो दाग रानीको अनुहारमा एलर्जि या पहिल्यै देखिको गाग हो , त्यो थाहा पाउन नसकेपनि रानिले सो दागलाई मेकअपले लुकाउन खोजेकि छिन् । भास्कर साभार

 
 
 
 
 
 

प्रतिक्रिया