Bisal Chautari Logo

निशु अग्रवाल बनिन् पहिलो मिस मर्वाडि २०१३ (फोटो फिचर सहित)

- १२ श्रावण २०७०, शनिबार १५:३२ मा प्रकाशित

१२, साउन, काठमाडौ । मर्वाडि समुदायकै पहिलो मिस मर्वाडि नेपाल २०१३ निशु अग्रवालले उपाधि हात पारेकि छिन् । आर्मि अफिर्स क्लवमा आज साउन १२ गते आयोजित प्रतियोगितामा निशु अग्रवालले आफ्ना २२ प्रतिस्पर्धिहरुलाई पछिपार्दै उपाधि चुमेकि हुन् । निशुले उपाधिसंगै ट्रफि, प्रमाणपत्र र स्कुटिपनि प्राप्त गरेकि छिन् ।

मिस मर्वाडि नेपालको फस्ट रनरअप काजोल सेट्टि, मिस मर्वाडि नेपाल २०१३ बन्न सफल निशा अग्रवाल र सेकेन्ड रनरअप पुजा अग्रवाल । तस्विर : विशाल चौतारी डटकम 

त्यस्तै प्रतियोगितामा काजोल सेट्टि फस्ट रनरअपको उपाधि आफ्नो पोल्टामा पार्दा पुजा अग्रवालले सेकेन्ड रनरअपको उपाधि चुमिन् । उनिहरुलेपनि विभिन्न उपहारका साथै ट्रफि र प्रमाणपत्र प्राप्त गरेका थिए । प्रतियोगितामा विधिन्न विधामा पुरस्कारहरुपनि वितरण गरिएको थियो ।

प्रतिक्रिया