Bisal Chautari Logo

अर्को हेर्नैपर्ने आर्मी ब्याण्डको प्रस्तुती || प्रसंग : ‘अमरपन्छी’ (भिडियोसहित)

- ५ जेष्ठ २०७३, बुधबार ०५:१५ मा प्रकाशित


Amar Panchhi Nepal army band live opening taal ko pani performance tundikhel
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ ५ बुधबार । काठमाडौंको सैनिकमञ्चस्थित टुाडीखेलमा बलिउड अभिनेत्री तथा नेपाली अभिनेत्री तथा गायिकाहरुले दमदार प्रस्तुती दिएर काठमाडौको चिसो माहोललाई तताए । अभिनेत्री सोनाक्षी सिन्हा र आइटम गर्ल मलाइका ओरोरा खानले बेलुकीको चिसो महोललाई ‘हट’ बनाए ।
Amar Panchhi Nepal army band live opening taal ko pani performance tundikhelसैनिक श्रीमती संघ नेपालले आयोजना गरेको उक्त कन्सर्टमा सोनाक्षी र मलाईकासगै नेपाली अभिनेत्रीहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, निशा अधिकारी, ऋचा शर्मा, सुष्मा कार्की र गायिका इन्दिरा जोशीले पनि नृत्य प्रस्तुत गरेर बलिउडको भन्दा नेपाली सेलिव्रेटिहरुपनि कम छैनन्, भन्ने समाचारहरु धेरै समाचार आयो ।
Amar Panchhi Nepal army band live opening taal ko pani performance tundikhel (1)तर प्रसंग हो ‘अमरपन्छी’मा आर्मी ब्याण्डको प्रस्तुती । जुन प्रस्तुतीलाई दर्शकहरुले मनपराएपनि ।
हेरौ आर्मी ब्याण्डको प्रस्तुती :

Amar Panchhi Nepal army band live opening taal ko pani performance tundikhel (2)

Amar Panchhi Nepal army band live opening taal ko pani performance tundikhel (3)

प्रतिक्रिया