Bisal Chautari Logo

निलमको ‘सुनसान रातमा’ (भिडियो सहित)

- ५ जेष्ठ २०७३, बुधबार ०३:५३ मा प्रकाशित


Neelam Roju Rai song Sun San Raat Ko Ft. Shilpa Pokharel
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ ५ बुधबार । पछिल्लो समय संगीतकारको रुपमा चर्चा बटुलिरहेकी निलम रोजु राईको आफ्नै स्वर, शब्द र संगीतमा तयार भएको ‘सुनसान रातको’ बोलको गीत सार्वजनिक गरिएको छ । हरपल नामक एल्बममा समावेश भएको गीतमा अभिनेत्री शिल्पा पोखरेल र विजयले अभिनय गरेका छन् ।
Neelam Roju Rai song Sun San Raat Ko Ft. Shilpa Pokharelअर्जुन अधिकारीको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा दुई जोडीको प्रिम कहानीलाई फिल्मी शैलीमा प्रस्तुत गरिएको छ । बुद्ध थापाले खिचेको म्युजिक भिडियोलाई निशान घिमिरेले सम्पादन गरेका छन् । म्युजिक भिडियोबाट संगीतकार निलम निकै आसाबादि रहेको बताइन् । भनिन्, ‘मेरा दर्शकहरुका लागी यो मेरो अर्को नयाँ स्वाद हुनेछ ।’

Sun San Raat Ko – Neelam Roju Rai Ft. Shilpa Pokharel | New Nepali Pop Song 2016

New Nepali Melodious Adhunik Pop Song “Sun San Raat Ko” by Neelam Roju Rai featuring Shilpa Pokharel
Album: Harpal
Vocal: Neelam Roju Rai
Lyrics / Music: Neelam Roju Rai
Arranger: Dhiraj Shrestha
Audio On: Vibes Creation
Model: Silpa Pokharel and Bijoy
Camera: Buddh Thapa
Edit: Nishan Ghimire
Direction: Arjun Adhikari

प्रतिक्रिया