Bisal Chautari Logo

सोनाक्षी र मलाइकाले नेपाली हिरोइनसंग तताए काठमाडौ (फोटो फिचर तथा भिडियो सहित)

- १ जेष्ठ २०७३, शनिबार २०:५४ मा प्रकाशित


sonakshi sinha and malaika arora khan live performance in nepal Kathmandu
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई
काठमाडौ, २०७३ जेठ १ शनिबार । काठमाडौंको सैनिकमञ्चस्थित टुाडीखेलमा आज शनिबार बेलुकी बलिउड सुन्दरीहहरुले दमदार प्रस्तुती दिएर काठमाडौको बेलुकीको चिसो माहोललाई तताएका छन् । अभिनेत्री सोनाक्षी सिन्हा र आइटम गर्ल मलाइका ओरोरा खानले बेलुकीको चिसो महोललाई ‘हट’ बनाएका हुन् ।

अभिनेत्री सोनाक्षीले आफ्ना चर्चित गीतहरुमा नृत्य गरेकी थिइन् । त्यस्तै आइटम गर्ल मलाइकाले पनि आफ्ना हिट आइटम नम्बरहरु प्रस्तुत गरेकी थिइन् । सधै टिभीमा देखिने बलिउड सुन्दरीहरु आखै अगाडि देख्दा नेपाली दर्शक उनीहरुलाई साथ नदिई बस्नै सकेनन् । स्टेजमा २ चोटी देखिएका सोनाक्षी र मलाइकाले नेपालीमा बाल्दै नमस्कार भनेर सम्बोधन गरेका थिए । अभिनेत्री सोनाक्षीले नृत्य प्रस्तुत गरिसकेपछी दर्शकहरुको माया र साथ देखेर फेरीपनि नेपाल आउने बताइन् । उता आइटम गर्ल मलाइकालेपनि नेपाल फेरी–फेरीपनि आउने बताइन् ।
sonakshi sinha and malaika arora khan live performance in nepal Kathmanduनेपाल सैनिक श्रीमति संघको आयोजनामा भएको कार्यक्रममा नेपाली अभिनेत्रीहरुले दमदार प्रस्तुती दिए । अभिनेत्रीहरु रेखा थापा, प्रियंका कार्की, केकी अधिकारी, ऋचा शर्मा, निशा अधिकारी, इन्दिरा जोशी र सुस्मा कार्की लगायतको प्रस्तुतमा पनि दर्शकहरु धेरै झुमेको पाइयो । बिशेष गरी नेपाली अभिनेत्रीमा प्रियंका कार्कीको प्रस्तुतीमा दर्शकहरुले बढी हुटिङ आएको थियो ।
malaika arora khan and sonakshi sinha live performance in nepal Kathmandu (1)

अमरपंक्षी साझमा बलिउड तथा नेपाली अभिनेत्रीहरुका केही प्रस्तुतीहरु हेरौ :

sonakshi sinha and malaika arora khan live performance in nepal Kathmandu (4)

priyanka karki, sonakshi sinha and malaika arora khan live performance in nepal Kathmandu

sonakshi sinha and malaika arora khan live performance in nepal Kathmandu (5)

malaika arora khan and sonakshi sinha live performance in nepal Kathmandu (6)

malaika arora khan and sonakshi sinha live performance in nepal Kathmandu (4)

rekha thapa, sonakshi sinha and malaika arora khan live performance in nepal Kathmandu (11)

sonakshi sinha and malaika arora khan live performance in nepal Kathmandu (6)

sonakshi sinha and malaika arora khan live performance in nepal Kathmandu (7)

sonakshi sinha and malaika arora khan live performance in nepal Kathmandu (8)

keki adhikari, sonakshi sinha and malaika arora khan live performance in nepal Kathmandu

sonakshi sinha and malaika arora khan live performance in nepal Kathmandu (9)

malaika arora khan and sonakshi sinha live performance in nepal Kathmandu (5)

malaika arora khan and sonakshi sinha live performance in nepal Kathmandu (3)

sonakshi sinha and malaika arora khan live performance in nepal Kathmandu (12)

sonakshi sinha and malaika arora khan live performance in nepal Kathmandu (13)

sonakshi sinha and malaika arora khan live performance in nepal Kathmandu (3)

malaika arora khan and sonakshi sinha live performance in nepal Kathmandu (2)

sonakshi sinha and malaika arora khan live performance in nepal Kathmandu (1)

प्रतिक्रिया