Shrist Shrestha and Anmol K.C Movie Song Gajalu
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ जेठ १ शनिबार । युवा स्टार अनमोल केसी र पुर्व मिस नेपाल सृष्टि श्रेष्ठको फिल्म ‘गाजलु’को दोश्रो गीत रिलिज भएको छ । प्रचारलाई आक्रामक बनाउादै अघि बढेको निर्माण कम्पनि रोहित अधिकारी फिल्मस् ले रिलिजको काउण्ट डाउन सुरु हुादै गर्दा दोश्रो गीत सार्वजनिक गरेको हो ।
युट्युवमा सार्वजनिक ‘मुस्कुराउनुको कथा’ बोलको गीतमा अनमोल र सृष्टि फिचरिङमा छन् । गीतमा शब्द निकै मर्मस्पर्शी छन् । जहाा सृष्टि र अनमोलका धेरै पीडा र थोरै रमाईला क्षणहरुलाई चित्रित गरिएको छ ।
गीतमा पछिल्लो पुस्ताका चर्चित संगीतकार कालिप्रसाद बाास्कोटाले संगीत भरेका छन् । उनकै शब्द समावेश गीतमा स्वर सुमन गुरुङको छ ।
रोहित अधिकारीको निर्माण तथा हेमराज बिसीको निर्देशन रहेको फिल्ममा अनमोल र सृष्टिसागै गौरव पहारी, सलोन बस्नेत, मेनका प्रधान, ऋतिक शाही, विश्व बस्नेत, गौरी मल्ल लगायत अभिनयमा छन् । मिडियाबाट बनिरहेको हाईप, पछिल्लो रिलजि गीत र ट्रेलर अनि सृष्टि र अनमोलकै कारण पनि ’गाजलु’ चर्चाको शिखरमा छ ।
नेवारी समुदायमा भित्रको एक (कुमारी) प्रथाको कथालाई पर्दामा उतारिएको फिल्मलाई लिएर दर्शक तथा फिल्म शुभचिन्तकहरु उत्साहित छन् । फिल्म जेठ २८ मा रिलिज हुादैछ ।
नेपालसागै विदेशका विभिन्न शहरहरुमा समेत एकसाथ प्रदर्शनको तयारी हुदै गर्दा ’मे’ २९ तारिखमा ‘गाजलु’को पहिलो वर्ल्ड प्रिमियर लण्डनमा हुदैछ ।
New Nepali Movie Song – “Gajalu” || Muskuraunu Ko Katha || Anmol K.C, Shrist Shrestha Latest Song
Rohit Aadhikari Films and BC Motion Pictures
Director : Hem Raj Bc
Producer : Rohit Aadhikari / Hem Raj BC
Cast : Anmol K.C, Shristi Shrestha , Gaurav Pahari, Saloon Basnet, Menuka Pradhan , Gauri Malla , Krishna Malla , Bishow Basnet , Ritik Shahi,
Music : Kali Prasad Baskota
Lyrics : Kali Prasad Baskota / Sabin Ektare
Singer : Suman Gurung
Music Arranger : Aru Almoda Rana Uprety
Record / Mix / Mater : Satosh Subedi
Colourist : Rajendra Moktan
Sound Design : Uttam Neupane
Production Designer : Arjun Karki
DOP : Shailendra D. Karki
Editor : Surendra Poudel
Choreographer : Keshav Thapa
Publicity Designer : Saswot Man Shrestha
Associate Director : Mahesh Baral
Vfx : Krishna Shrestha
Distribution : Govind Shahi, Kathmandu , FD Out of valley
प्रतिक्रिया