Bisal Chautari Logo

लक्ष्मीको ‘उडी जाने बादलु’ (भिडियो सहित)

- ३० बैशाख २०७३, बिहीबार १७:२० मा प्रकाशित


Laxmi Syangtan song UDI JANE BADALU new nepali morden song
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख ३० बिहिबार । नव गायिका लक्ष्मी स्याङ्तेनले नेपाली सांगीतिक बजारमा ‘उडी जाने बादलु’ बोलको म्युजिक भिडियो मार्फत आफ्नो पहिलो कोसेली पस्केकी छिन् । गीतकार कृष्ण अविरलको शब्दमा भानुभक्त ढकालको संगीत रहेको छ ।
Laxmi Syangtan song UDI JANE BADALU new nepali morden songसांगीतिक क्षेत्रमा निकै नै सम्भावना सहित भित्रिएकी लक्ष्मीको यस गीतको म्युजिक भिडियोलाई फोटो पत्रकार तथा निर्देशक नबिन बाबु गुरुङले निर्देशन गरेका छन् भने अनुप गिरीले सम्पादन गरेका छन् । मोडेल सब्बु गुरुङ र आर्जेश रेग्मीको अभिनय रहेको छ । यस म्युजिक भिडियोलाई स्ट्रिट नेपालको निर्माणमा निर्देशक गुरुङले नै छायांकन गरेका हुन्, भने एसियन म्युजिकले बजार ब्यबस्थापन गरेको छ ।

UDI JANE BADALU by Laxmi Syangtan new nepali morden song || official video HD

UDI JANE BADAL……………..
VOCAL – LAXMI SYANGTAN
MUSIC – BHANUBHAKTA DHAKAL
LYRICS -KRISHNA ABIRAL
ARRANGER – GOPAL RASAILI
MODEL- AARJESH /SABBU
EDIT – ANUP GIRI
CAMERA/DIRECTION – NABIN GURUNG
POST PRODUCTION -STREET NEPAL
SPECIAL THAKS TO PRATAP SYANGTH /ASHA GIRI
AUDIO ON ASIAN MUSIC

प्रतिक्रिया