Yogendra Rai song BUJHNAI GARHO BHO
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख ३० बिहिबार । गायक योगेन्द्र राईलाई ‘गाह्रो भो यो दुनियाको नियम’ बोलको गीत बजारमा ल्याएका छन् । सुरेन्द्र पुलामीको शब्द तथा संगीतमा रहेको यो गितलाई ‘सर्मपण’ एल्वममा समावेश गरीने भएको छ । गितलाई नोर्बु शेर्पाले एरेन्ज गरेका हुन ।
गितको भिडियो पनि निमार्ण गरीएको छ । स्टुडीयोमानै छायाङ्गकन गरीएको भिडियो लाई लाल बहादुर सुब्बाले निर्देशन गरेका छन । पासाङ शेर्पाको छायाङ्गकन रहेको भिडियो लाई राजकुमारले सम्पादन गरेका हुन । २०६७ सालमा तिमि तिमि वोलको गित रेर्कड गराएर आफ्नो सांगितिक यात्रा सुरु गरेका राईले अहिले सम्ममा दर्जनौ गितहरु रेर्कड गराई सकेका छन् । आज यहा भोली कहा, दिङ्गला बजारमा आदी गितहरु उनका र्च्चित गित रहेका छन् । उनी गायनमा मात्र होइन् मोडलिङ्गमा पनि त्यतिनै लोक प्रिय छन् ।
आफुले स्वर भरेका गितहरुका साथै विभिन्न गायक गायिकाले स्वरबद्ध गरेका गितहरुमा समेत उनको राम्रो अभिनय हेर्न पाइन्छ । एक दशक अघि अभिनय सिक्नकै लागी भनेर भोजपुरको दिङ्गला देखि काठमाण्डौ छिरेका राईले नृत्य र दन्द्ध को कक्षा सागै शास्त्रीय संगितको पनि ज्ञान हाासिल गरेका छन् ।
New Nepali Classical Video Song “BUJHNAI GARHO BHO” by Yogendra Rai only on Music Nepal official YouTube channel.
!!!!…Unauthorized downloading and uploading on YouTube channel is Strictly Prohibited And will attract punitive measures from Music Nepal.
BUJHNAI GARHO BHO
Singer – Yogendra Rai
Lyrics/Music – Surendra Pulami Magar
Director – Lal Bahadur Subba
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
प्रतिक्रिया