Bisal Chautari Logo

रमित ढुंगाना अमेरिकन हिरोईनको अंगालोमा भेटिए (भिडियो)

- १८ बैशाख २०७३, शनिबार ०५:४४ मा प्रकाशित


Ramit Dhungana movie BUDDHA BORN IN NEPAL Song
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख १८ शनिबार । अभिनेता रमित ढुङ्गानाको चलचित्र ‘बुद्ध वर्न ईन नेपाल’को अफिसियल गीत रिलिज भएको छ । सार्वजनिक गीतमा रमितलाई अमेरिकन हिरोइनको आगालोमा भेट्न सकिन्छ ।
Ramit Dhungana movie BUDDHA BORN IN NEPAL Songजेठ ७ बाट दर्शकमाझ आउने राष्ट्रियता बोकेको यो चलचित्रको गीतलाई स्वर स्वरुपराज आचार्य र आश्था राउतले गाएका छन् । सुरेश अधिकारीको संगीतबद्ध गीतमा अमेरिकाका विभिन्न मनोरम दृश्यहरु समावेश छन् । गीतको शब्द विकास बिष्टको हो । चलचित्रलाई सम्भु मोक्तान र दिर्घ गुरुङले खिचेका हुन् ।
Ramit Dhungana movie BUDDHA BORN IN NEPAL Song-1अभिनेता रमितले नै निर्माण गरेको चलचित्रलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका छन्, भने चलचित्रमा रमितसगै अशिष्मा नकर्मी, अमित ढुङ्गाना, निर शाह, मिथिला शर्मा, मनिता लामा, न्याट्ली, काथर्यान मार्च लगायत अभिनयमा छन् ।

Angalo Maa Lukai Diuki – Nepali Movie BUDDHA BORN IN NEPAL Song | Swoorup Raj Acharya, Astha Raut

Ramit Dhungana Presents !
Movie Title: BUDDHA BORN IN NEPAL
Angaloma Lukaidiuki
Singer: Swoorup Raj Acharya, Astha Raut
Music: Suresh Adhikar
Lyrics: Bikash Bista
Arranger: Pharindra Rai
Cast: Ramit Dhungana, Amit Dhungana, Ashisma Nakarmi, Nir Shah, Mithila Sharma, Manita Lama, Natlie Bachich, Katheryn March, Pasang T Sherpa
Dubbing: Manoj Rajbahak
Background Music: Dinesh Sunam LMME
Sound Desing & Mixing: Sunaya Maan Shrestha
Color Correction: Manoranjan Shrestha
Camera: Shambu Moktan “USA”, Dirgha Gurung”Nepal”,
Vfx & Motion Graphics: Dawa Sherpa, Rupak Gajurel, Gautam Raj Khadka
Editor: Mitra Gurung
Cinematographer: Dirgha Gurung
Lyrics: Bikas Bista, Suresh Adhikari, Bishnu Kumar K.C, Pramod Dhungana
Music Director: Suresh Adhikari
Story/ Producer: Ramit Dhungana
Director: Gyanendra Deuja

प्रतिक्रिया