BEST FRIENDS FOREVER Movie Trailer Ft Saurav Chaudhary and Pinky Sherpa
विशाल चौतारी समाचार
काठमाडौ, २०७३ बैशाख १२ सोमबार । आगामी जेष्ठ १४ गते बाट प्रदर्शनमा आउने चलचित्र ‘बेष्ट फ्रेन्ड फर ईभर’ को फस्र्टलुक तथा ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमका बीच युवा निर्देशक उत्सव थपलियाले निर्देशन गरेको फिल्मको ट्रेलर तथा फर्स्टलुक पोस्टर सार्वजनिक गरियो ।
चलचित्रले किशोरावस्थाका साथी साथीबीचको प्रेम र त्यसमा उत्पन्न परिस्थिरीलाई बोलेको छ । सार्वजनिक ट्रेलरमा प्रेम, द्वन्द्व र रोमान्स समावेश छ ।
१९ बर्षको उमेरमा फिल्म निर्देशन गरेका युवा निर्देशक उत्सवले पछिल्लो समय नेपाली दर्शकले कस्तो फिल्म खोज्छन् भन्नेमा अपडेट रहेको भन्दै सोही अनुसारको फिल्म बनाएको दाबी गरे ।
यो फिल्ममा सौरभ चौधरी , मनिष न्यौपाने , प्राहिक न्यौपाने, पिंकी शेर्पा, साधना थापा, इन्जमाम अलिक खान लगायतकाको अभिनय छ । यो.फिल्मलाई निर्मल श्रेषठले खिचेका हुन । भने द्वन्द्व अष्ठ महर्जनको छ ।
Starring: Saurav Chaudhary, Manish Neupane, Sandip Ghimire, Pinky Sherpa, Sadhana Bhandari, Syaleen Manandhar, Prahik Neupane, Inzamam Ali Khan
Music: Arjun Pokhrel, Kamal Khatri, Aakash Thapa
Lyrics: Arjun Pokhrel, Kamal Khatri, Aakash Thapa
Cinematography: Nirmal Mulmi Shrestha
Action: Asta Maharjan
Editor: Shahil Khan, Milan Shrestha
VFX: Satyam Rana
Story: Dr. Lochan Acharya
Producer: Aarav, Sarikchha Thapa, Sandip Ghimire
Director: Utsav Thapaliya
प्रतिक्रिया