Bisal Chautari Logo

अनमोलले श्रृष्टीलाई भने ‘म तिम्रो मिस्टर प्रफेक्ट हुन चाहान्छु’ (‘गाजलु’ ट्रेलरसहित)

- २ बैशाख २०७३, बिहीबार १६:११ मा प्रकाशित


Anmol kc and Shristi Shrestha movie Gajalu Trailer
विशाल चौतारी समाचार
तस्बिर : विशाल राई 
काठमाडौ, २०७३ बैशाख २ बिहिबार । वर्ष ०७३मा निकै अपेक्षा गरिएको चकलेटी अभिनेता अनमोल केसी र पुर्व मिस नेपाल श्रृष्टी श्रेष्ठको डेब्यु चलचित्र ‘गाजलु’को ट्रेलर सार्वजनिक गरिएको छ । चलचित्र ‘गाजलु’ युनिटले आज राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ट्रेलर सार्वजनिक गरेको हो ।
Anmol kc and Shristi Shrestha movie Gajalu Trailerचलचित्रमा अनमोल र श्रृष्टीसंगै सलोन बस्नेत, गौरव पहारी, मेनुका प्रधान पनि मुख्य कलाकार हुन् । तर सार्वजनिक ट्रेलरमा अनमोल र श्रृष्टी फोकसमा रहेका छन् । चलचित्रमा अभिनेत्री श्रृष्टी श्रेष्ठ कुमारीको भूमिकामा छिन्, । कुमारी श्रृष्टी र अनमोलको प्रेम र अवरोधलाई ट्रेलरमा देखाइएको छ ।

Anmol kc and Shristi Shrestha movie Gajalu Trailer (1)जेठ २८ गते रिलिजमा आउन लागेको चलचित्र ‘गाजलु’मा अनमोल र श्रृष्टीको केमेष्ट्रीका कारणपनि अहिले यो सिनेमा चर्चामा रहेको छ । उता निर्देशक हेमराज वीसी र अभिनेता अनमोल केसीको यो तेश्रो पटकको कामपनि रहेको छ । केही दिन अगाडी सार्वजनिक गीतलाई दर्शकहरुले रुचाइरहेका छन् ।

Anmol kc and Shristi Shrestha movie Gajalu Trailer (3)

Anmol kc and Shristi Shrestha movie Gajalu Trailer (5)

Anmol kc and Shristi Shrestha movie Gajalu Trailer (2)

New Nepaii Movie – “Gajalu” 4k Offcial Trailer Anmol K.C. Miss Nepal Shristi Shrestha Latest movie

Rohit Aadhikari Films and BC Motion Pictures
Director : Hem Raj Bc
Producer : Rohit Aadhikari / Hem Raj BC
Cast : Anmol K.C, Shristi Shrestha , Gaurav Pahari, Saloon Basnet, Menuka Pradhan , Gauri Malla , Krishna Malla , Bishow Basnet , Ritik Shahi,
Music / Lyrics : Hercules Basnet, Kali Prasad Baskota, Jaing
Colourist : Rajendra Moktan
Sound Design : Uttam Neupane
Production Designer : Arjun Karki
DOP : Shailendra D. Karki
Editor : Surendra Poudel
Choreographer : Keshav Thapa
Publicity Designer : Saswot Man Shrestha
Associate Director : Mahesh Baral
Vfx : Krishna Shrestha
Distribution : Govind Shahi, Kathmandu , FD Out of valley

प्रतिक्रिया